Smoking Causes Cancer

रोल्पामा भिर बाट लडेर एक जनाको मृत्यु



प्रेम सुनार
८ महिना अगाडि


Place for ads

रोल्पा , मङ्सिर -१६। रोल्पको त्रिवेणी गाउँपालिकामा एक जनाको भिर बाट लडेर मृत्यु भएको छ ।
    सो पालिका वडा नम्बर ६ थुम्का निबासी ५७ बर्षिय भरत बहादुर घर्तिको घास काट्न स्थानीय बन- जङगल गएको बेला भिर बाट लडेर मृत्यु भएको हो ।

   अघिल्लो दिन बेलुकाको घटना भए पनि प्रहरी चौकी जुगारल्लाई हिजो बेलुका सवा ९ बजेतिर जानकारी आएको बताईएको छ ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →