Smoking Causes Cancer

नेपाली महिलाको भारतमा दुर्घटनामा परी मृत्यु



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Place for ads

काठमाडौँ: भारतमा एक नेपाली महिलाको सडक दुर्घटनामा मृत्यु भएको छ। बैतडी जिल्लाको सिगास गाउँपालिका-७, न्वाघरकी अन्दाजी ३० वर्षिया दुर्गा सावतको भारतको बैङ्गलोरमा सडक दुर्घटनामा परी मृत्यु भएको हो।

ट्राफिक सिग्नल क्रस गर्ने क्रममा ट्रककले पछाडिबाट ठक्कर दिँदा उनको ज्यान गएको त्यहाँ रहेका नेपालीहरुले बताए।

श्रीमान प्रेम साउद सहित उनिहरु सिगास गाउँपालिका वडा नं ७ न्वाघर भई हाल रोजगारीको सिलसिलामा ब्याङ्गलोरको कुन्दनली गेट मुनेकोला मार्थललीमा बस्दै आएका थिए।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो