Smoking Causes Cancer

गजल: सबै फिर्ता लैजानु हुँदैन



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

– सम्झना गिरी

पख न हतारमा सबै फिर्ता लैजानु हुँदैन
महिनाैँ नकुरी त मुठ्ठी पनि मानु हुँदैन

पैसालाई सबथोक मान्छ यो समाज
प्रगतिलाई यति सानो सम्झनु हुँदैन

सिंचाई
Forest
Ad.

सङ्घर्षकाे सिढीमा पाइला पाइला चढ्नुछ
एकै पटकमा काेही देवकोटा र भानु हुँदैन

सफलताको बाटो हाेला बहाब पनि हाेला
हतार हतारमा पल्लो तिर चाहानु हुँदैन

धैर्य गरेर बस कटाइदेउ केेही भारिहरू
हतारमा बाघले घाँस पनि त खानु हुँदैन

(लेखक रेसुङ्गा बहुमुखी क्याम्पसकी स्ववियु सदस्य हुन्।)

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो