Smoking Causes Cancer

लघुकथा: शीत – नारायण कोइराला



नारायण कोइराला
३ वर्ष अगाडि


Place for ads

– नारायण कोइराला

शीत जताततै फैलिएको देखेर मानिसहरू अचम्मित भए। शीत फैलिँदा जाँदा कतिको मनमा चिसो पस्यो। शीत फैलिरह्यो। चर्चा परिचर्चा खुब चलि रह्यो।

शीतको विरोध गर्ने पनि भेटिए। शीत समय र वातावरण अनुकुल छैन भन्नेहरु बिस्तारै हराउँदै गए। आफ्नो ठाउँमा सबै ठीक थिए।

सिंचाई
Forest
Ad.

शीतको बारेमा झन खोजी भयो। सबैले बुझ्दै गए।

बिहानीको शीतले चिसो बढेपनि कविताको उपविधा शीतले भने संसारमा साहित्यिक न्यानो छर्दोरहेछ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो