Smoking Causes Cancer

शाब्दिक कविता



नारायण कोइराला
३ वर्ष अगाडि


Place for ads

राजनीति सधैं
फोहोरी खेल
नजित्दा दुस्मन
जितेपछि मित्रता

सधैं पैसाको
गर्छन चलखेल
चुनाव पछि
भ्रष्टचारमा मेल

जनता सधैं
सधैं पीडित
नेताको विकास
जस्ताको तस्तै

सिंचाई
Forest
Ad.

कति सहने
सिमाना छैन
कहाँ जाने
कानुन सुन्य

जगौ जनता
कति मर्ने
नेताको पेट
कति भर्ने

मौनता नतोडे
देश डुब्छ
मात्र नेताको
प्रगति हुन्छ

देश बचाउन
अब जनता
उठ्नै पर्छ
कसम धर्तीको

Awareness by SKF

जनता जागे
सत्ता पल्टिन्छ
नेता गुल्टिन्छ
देश बन्छ

– नारायण कोइराला
तानसेन,पाल्पा

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो