Smoking Causes Cancer

लघुकथा: पेले



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Place for ads

सामाजिक सञ्जालमा हार्दिक श्रद्धान्जलीको लहर थियो। मेरो मनले भन्यो, ‘श्रद्धान्जली लेखिहाल्छु।’

मस्तिष्क भन्यो, ‘एकछिन पर्खे।’

युटुबमा पेले टाइप गरेँ। फुटबल मैदानमा होइन, पेलेको खुट्टामा खेल्दै थियो।

सिंचाई
Forest
Ad.

म दर्शक भएर हेरें र सोचेँ, ‘इतिहासमा कहिल्यै नमर्ने पेलेलाई हार्दिक श्रद्धान्जली कसरी लेखुँ?’

कथाकार: नारायण कोइराला
तानसेन, पाल्पा

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया