Salime Malika Krishi Farm

Awareness Campaign

गुल्मीको मुसिकोटका २० वर्षिय हिमाल कुँवरको कारुणिक अवस्था (भिडियो सहित)



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: गुल्मीको मुसिकोट नगरपालिका-३, खिल्लीका २० वर्षिय हिमाल कुँवर न हिँडडुल गर्न सक्छन्, न बोल्न नै। असाध्य रोगका कारण उनी बिस्तारमा आमाको सहारामा बाँचिरहेछन्।

यस्तो अवस्थाका छोराको स्याहारसुसार गर्दै बसिरहेकी आमाको पिडा पनि कम छैन। छोराको उपचार गर्दागर्दै सम्पत्ति सकियो तर उनलाई निको भएन। थप उपचारका लागि आर्थिक स्रोत जुटाउन नसकेपछि बाबुले मानसिक सन्तुलन गुमाए। ३/४ वर्ष देखि उनको अत्तोपत्तो छैन।

परोपकारी पत्रकारिताको अभ्यासबाट थुप्रैलाई सहयोग गर्दै आउनुभएका पत्रकार जिटिभीका सञ्चालक दिपक नेपालीले उनको अवस्थालाई समेटेर भिडियो निर्माण गर्नुभएको छ। सबैले जतिसक्दो सहयोग गरेर यस परिवारको उद्धार गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौँ।

सिंचाई
Forest
Ad.

आउनुहोस् हेरौँ थप यस भिडियोमा र शेयर पनि गरौँ:

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया