Smoking Causes Cancer

मनै लोभ्याउने बागलुङ, सुम्सा फाँटको झरना



ओझेलका खबर संवाददाता
५ वर्ष अगाडि


Place for ads

बागलुङ: नेपाल प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ। यहाँका हिमाल, वनजङ्गल, नदी तथा झरना आदिले स्वर्गको टुक्रा नै पृथ्वीमा झरेको आभास हुन्छ। यहाँको भौगोलिक विविधताले झन सुन्दरता थपेको छ।

यस्तै मध्येको एक हो, बागलुङको जैमिनी नगरपालिका-६, अर्जेवा र वडा नं. ७ जैदीको संगमस्थल सुम्सा फाँटको पहराबाट झरेको झरना। बर्षा याममा यहाँ पुग्ने जो कोहीलाई झरनाले लोभ्याउने गरेको छ।

तस्वीर: सागर गिरी

सिंचाई
Forest
Ad.

 

 

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया