Salime Malika Krishi Farm

Awareness Campaign

गुल्मीको रुरुक्षेत्रमा आज सार्वजनिक बिदा



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: जिल्लाको रुरुक्षेत्र गाउँपालिकाले भदौ १६ गते बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

बुधबार गाउँपालिका अध्यक्ष स्तरीयको निर्णय अनुसार बिहीबार ऋषि पन्चमीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मधुकृष्ण पौड्यालले जानकारी दिनुभयो।

बिहीबार गाउँपालिका भित्रका वडा कार्यालयहरु ,संघ संस्था,शिक्षण संस्थाहरु र सार्वजनिक संघ संस्थाहरु बन्द रहने गाउँपालिकाले जनाएको छ।

सिंचाई
Forest
Ad.

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया