Salime Malika Krishi Farm

Awareness Campaign

बागलुङमा पिकअप जिप दुर्घटना हुँदा ४ जना घाईते



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

बागलुङ: गलकोट नगरपालिका वडा नम्बर ९ बाँसखोलामा पिकअप जिप दुर्घटना हुदा ४ जना घाईते भएका छन्।

वागलुङदेखि काँडेवास तर्फ जादैँ गरेको ग १ च ३७५७ नम्वरको पिकअप जिप मध्यपहाडी लोकमार्गमा आफैँ अनियन्त्रित भई सडक देखि करिव १० मिटर तल खस्न जाँदा ४ जना घाईते भएका छन्।

जसमध्ये गलकोट नगरपालिका वडा नम्वर ११ काउछेका २५ वर्षिय लप्सन श्रीस, गलकोट नगरपालिका वडा नम्वर ८ का १९ वर्षिय सोनिसा सलामि, गलकोट नगरपालिका वडा नम्बर ८ कै २१ वर्षिय सुनिता दर्जी र गलकोट नगरपालिका वडा नम्वर ९ का सवारी चालक २४ वर्षिय जनम थापा दु्र्घटनामा परी सामान्य घाईते भएको हटिया प्रहरी चौकिले जनाएको छ।

सिंचाई
Forest
Ad.

घाईतेहरुको ईमरजेन्सी पोलिक्लिनिकमा उपचार भईरहेको छ। बडिगाड अनलाइनमा यो खबर प्रकाशित छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया