Smoking Causes Cancer

दानपेटिका चोर्ने पक्राउ



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Place for ads

कास्की: पोखरास्थित विन्ध्यवासिनी मन्दिर परिसरमा राखिएको नगदसहितको दानपेटिका चोरी गर्ने जिम्मि दोर्जेलाई कास्की प्रहरीले पक्राउ गरेको छ ।

स्थानीय हेमजा भोटेक्याम्प निवासी ३० वर्षीय दोर्जेले यही भदौं ३ गते मन्दिर क्षेत्रबाट दानपेटिका चोरी गरेका थिए।

उनीमाथि कास्की जिल्ला अदालतबाट चोरी मुद्दामा पाँच दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको कास्की प्रहरी प्रवक्ता, प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया