Salime Malika Krishi Farm

Awareness Campaign

यसरी पूरा भयो गायिका रचना रिमालको बाबाआमालाई नयाँ घर बनाएर राख्ने सपना



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

काठमाडौं: पछिल्लो समयकी चर्चित गायिका रचना रिमालले झापामा आफ्नो घर निर्माण गरेकी छन्। उनले झापाको चन्द्रगढीमा चार कोठे पक्की घर निर्माण गरेकी हुन्। शनिबार सामाजिक सञ्जालमा एक पोष्ट गर्दै उनले आफ्नो घर निर्माण सम्पन्न भएको जानकारी दिएकी हुन्।

बुवा आमालाई एउटा घर बनाएर राख्ने सपना पूरा भएको समेत उनले बताएकी छन्।

‘सानैदेखि बाबा ममीलाई एउटा घर बनाएर राख्ने सपना थियो, सांगीतिक क्षेत्रबाटै यो सपना पुरा गर्छु भन्ने कल्पना नै थिएन’ उनले अगाडि भनेकी छन् ‘तर हजुरहरू सबैको माया र आशीर्वादले गर्दा आज मेरो एउटा सपना पुरा भएको छ।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया