Salime Malika Krishi Farm

Awareness Campaign

गुल्मीमा भेटिएको शव मुसिकोटकी एक महिलाको रहेको पहिचान



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: गुल्मीमा एक महिलाको कंकाल फेला परेको छ। इस्मा गाउँपालिका १ हस्तिचौरको बसेनी सामुदायिक वनमा महिलाको कंकाल फेला परेको वडा अध्यक्ष शेर बहादुर कुवरले जानकारी दिए।

आज बिहान १० बजे तिर गाई हेर्न गएका स्थानीयले कंकाल देखेपछि वडा अध्यक्षलाई खबर गरेका थिए।

उक्त कंकाल मुसिकोट नगरपालिका-१ बस्ने ७९ वर्षीया सेती खातिको रहेको वडा अध्यक्ष कुवँरले उल्लेख गरे। शवको पोस्ट मार्टमको लागि अहिले गुल्मी अस्पताल तम्घास ल्याईएको छ।

सिंचाई
Forest
Ad.

यो पनि: गुल्मीमा महिलाको कंकाल फेला, पहिचान खुल्न सकेको छैन

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया