Salime Malika Krishi Farm

Awareness Campaign

बडिगाडमा पहिरोले एक घर पुरियो



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

बडिगाड: बागलुङको बडिगाड गाउँपालिकामा पहिरोले एक घर पुरिएको छ।

लगातारको वर्षासंगै घर माथिबाट पहिरो जाँदा बडिगाड गाउँपालिका वडा नं ८ फोर्सा नयाँबन स्थित डिल प्रसाद घर्तीको घर पहिरोले पुरिएको हो।

बुधबार दिउँसो घर भत्किँदा घरमा रहेका नगद तथा जिन्सी सामानहरु पुरिएको स्थानीय हिमाल घर्ती मगरले जानकारी दिए।

सिंचाई
Forest
Ad.

पहिरोबाट मानवीय क्षति नभएपनि घर पूर्ण रुपमा क्षति पुगेको बताईएको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया