Clean Water Campaign

Awareness Campaign

कुलोले बगाउँदा एक महिलाकाे मृत्यु



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

अर्घाखाँची: पत्थरकोटमा कुलोले बगाउँदा एक महिलाको ज्यान गएको छ। कपिलवस्तुको बुद्धभूमी नगरपालिका वडा नम्बर-१, पत्थरकोटमा कुलोले बगाउँदा अर्घाखाँची शितगंगा नगरपालिका वडा नम्बर-११ घर भएकी ३५ वर्षिय जानकी रास्कोटीको ज्या न गएको हो।

बुधवार दिउँसो पौने चार बजेको समयमा रानिकुवाबाट बग्ने पत्थरकोट सिंचाइ कुलाले बगाउँदा रास्कोटीको ज्यान गएको मृ त क का दाजु धनबहादुर कुवँरले जानकारी दिए।

मृ त कका ३ छोरी र २ छोरा रहेका छन्। कुलोमा रहेको फटके तर्ने क्रममा चिप्लीएर कुलामा बगेको इलाका प्रहरी कार्यालय गोरुसिङेले जनाएको छ। घटनाको थप अनुसन्धान भईरहेको छ। अर्घाखाँची पोष्टबाट साभार – फाइल फोटो

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया