Hi-Speed Computer

Awareness Campaign

बागलुङमा जिप दुर्घटना हुँदा दुई गम्भीर घाइते



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

बागलुङ: बागलुङको जैमिनीमा आज बिहान करिब ९:३० बजेको समयमा पिकअप जिप दुर्घटना हुँदा दुइ जना गम्भीर घाइते भएका छन।

जैमिनि नगरपालिकाको ९ पैयुथन्थापबाटबाट पोखराका लागि हिडेको ग.१ ज ७४४४ नम्बरको पिकअप पैयुथन्थापको कडेलथरमा ब्रेक फेल भै दुर्घटना भएको हो।

जिप बाटोबाट ८/१० मिटर तल खसेको छ। दुर्घटनामा घाइते २ जनालाई उपचारका लागि बागलुङ पठाइएको छ।

Forest
Forest
Ad.

अन्यको अवस्था सामान्य रहेको पैयुबाट मिलन सफलाङ्गिले जानकारी दिनुभयो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया