Salime Malika Krishi Farm

Awareness Campaign

सुपादेउराली मन्दिर: मनले चिताएको पूरा हुने देवीको मन्दिर रहेको विश्वास



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

मधुसुदन घिमिरे, अर्घाखाँची: अर्घाखाँची जिल्लाको मध्यभागमा पर्ने सुपदेउराली मन्दिरमा भाकल गरेर मनले मागेको कुरा पुरा हुने किम्वदन्ती रहेको छ। यो पश्चिम नेपालकै प्रसिद्ध धार्मिक पर्यटनको केन्द्र बन्दै गएको छ।

अर्घाखाँचीको सन्धिखर्क गोरुसिङ्गे राजमार्गस्थित सुपाखोलाको पश्चिम पाउमा अवस्थित यो देवी मन्दिर नरपानी र फलामे दुवै अग्ला पहाडको बीचमा रहेको सुपादेउराली मन्दिर कहालीलाग्दो भीमकाय खोँचमा रहेको छ।

बिहानै देखि भिडभाड लाग्ने उक्त मन्दिर सोमबार साझपख सरसफाई पछि भने सुन्दर र शान्त देखिएको थियो। सुपादेउराली मन्दिर पछिल्लो समय पर्यटकिय गन्तव्यको रुपमा विकास हुदै गएको छ। जाने होइन सुपादेउराली मन्दिर दर्शन गर्न? तस्वीर: मधुसुदन घिमिरे/खबरपात्रो

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया