Smoking Causes Cancer

खोटाङमा ६ म्याग्निच्युडको भूकम्प: केही घर भत्किए, क्षतिको थप विवरण आउँदै



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Place for ads

काठमाडौं: खोटाङमा भूकम्प गएको छ। आइतबार बिहान ८:१३ बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

केन्द्रका अनुसार खोटाङको साकेला गाउँपालिका-५ मात्तिम बिर्ता आसपासलाई केन्द्रविन्दु बनाएर ६ म्याग्नेच्युडको भूकम्प गएको हो। केन्द्रकी प्रमुख मोनिका झाले यो खोटाङको मात्तिम बिर्ता केन्द्रविन्दु भएर ६ म्याग्निट्युडको भूकम्प गएको बताइन्।

प्रमुख झाका अनुसार यो गोरखा भूकम्पको पराकम्पन नभई छुट्टै भूकम्प हो । भुकम्पले केही घर भत्किएको प्रारम्भिक जानकारी भएपनि क्षतिको विवरण भने आएको छैन।

सिंचाई
Forest
Ad.

खोटाङ र त्यस आसपासका जिल्लाका साथै काठमाडौं उपत्यकामा सम्म भूकम्पको धक्का महसुस भएको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया