Clean Water Campaign

Awareness Campaign

पत्रकार प्रेम सुनार प्रेस सेन्टर नेपालको केन्द्रीय सचिव पदमा निर्वाचित



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: नेपाल पत्रकार महासंघ, गुल्मीका सचिव, लोकप्रिय कार्यक्रम ओझेलका खबरका प्रस्तोता एवं यस ओझेलका खबर डटकमका प्रमुख संवाददाता प्रेम सुनार प्रेस सेन्टर नेपालको केन्द्रीय सचिव पदमा निर्वाचित हुनुभएको छ।

सुनार लामो समय देखि पत्रकारिता गर्दै आउनुभएको छ। उहाँले लोकप्रिय कार्यक्रम ओझेलका खबर निर्माण गर्दै आउनुभएको छ भने रातोपाटी डटकम, न्यूज २४ टिभी, ग्लोबल न्यूज डटकम लगायत थुप्रै सञ्चार माध्यममा संलग्नता रहेको छ।

उहाँ यस संस्थाको गुल्मीबाट पहिलो केन्द्रीय पदाधिकारी हुनुभएको हो। यस अवसरमा उहाँलाई हार्दिक बधाई ज्ञापन गर्दै उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछौँ।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया