Smoking Causes Cancer

मलामी गएका गुल्मीको मुसिकोटका एक पुरुष बडिगाड खोलामा खसेर बेपत्ता



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Place for ads

गुल्मी: छिमेकीको मलामी गएका गुल्मीका एक पुरुष बडिगाड खोलामा बेपत्ता भएका छन्।

गुल्मीको मुसिकोट नगरपालिका वार्ड न ४ का अन्दाजी ६० वर्षीय तुलबहादुर अधिकारी बडिगाड खोलामा खसेर बेपत्ता भएका हुन्।

उपल्लो भुवाचिदी स्थित वडा नं ४ र ६ जोड्ने पुलको नजिकको पैदल हिड्ने साघुरो बाटोबाट चिप्लिएर बडिगाड खोलामा खसेर उनी वेपत्ता भएका हुन् ।

सिंचाई
Forest
Ad.

स्थानिय र प्रहरी चौकी वामिको सक्रियतामा भुवाचिदी देखि तल्लाफाट सम्म खोजी गर्दा पनि फेला नसकिएको वामी प्रहरी चौकीले जनाएको छ ।

उनको खोजि कार्य भईरहेको छ। तस्वीर: देविराम घिमिरे

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया