Awareness Campaign

पाल्पा बस दुर्घटना अपडेट: ६ जनाको मृत्यु, १६ घाइते



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

सुनिल कार्की, पाल्पा: पाल्पाको रिब्दीकोट गाउँपालिका-२, लघुवामा भएको बस दुर्घटना मृत्यु हुनेको संख्या ६ जना पुगेको छ भने घाइतेको संख्या १६ पुगेको छ।

तानसेन तम्घास सडक खण्डको लघुवामा बाग्लुङ्गगबाट बुटवल तर्फ आउँदै गरेको लु १ ख ५९५२ नंम्बरको बस दुर्घटनामा परेको हो। बसमा करिब २२ जना सवार रहेको बताईएको छ । ६ जनाको घटनास्थलमै मृत्यु भएको छ भने १६ जनाको उद्धार गरि उद्धार गरि उपचारको लागि तानसेन पठाईएको छ । मृत्यु हुने ६ मध्ये तीन पुरुष र तीन महिला गरेका छन।

बस सडकबाट करिब ७ सय मिटर तल खसेको स्थानिय रञ्जीब कुवाँरले जानकारी दिनुभयो।

Forest
Forest
Ad.

यो पनि: बुटवल जाँदै गरेको बस पाल्पाको रिब्दिकोटमा दुर्घटना, ६ जनाको मृत्यु

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया