Clean Water Campaign

Awareness Campaign

बुटवल जाँदै गरेको बस पाल्पाको रिब्दिकोटमा दुर्घटना, ६ जनाको मृत्यु



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

पाल्पा: बाग्लुङको बुर्तिबाङ्ग बाट रुपन्देही बुटवलको लागि हिडेको बस पाल्पाको रिब्दिकोट गाउँपालिका वार्ड न २ लघुवामा अघि भर्खर दुर्घट्ना भएको छ।

बाग्लुङको बुर्तिबाङबाट बुटवलका लागि छुटेको लु १ ख ५९५२ नम्बरको बस पाल्पाको रिब्दिकोट गाउँपालिका–२ लगुवामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । दुर्घटनाको कारण खुलेको छैन।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता वीरेन्द्र थापाका अनुसार बसमा सवार २२ जना मध्य ६ जनाको घटनास्थलमै मृत्यु भएको र ११ जना घाइते भएको जानकारी प्राप्त भएको छ । उक्त ठाउँ नजिक यसअघि मलामी सवार बस दुर्घटना भएको थियो । बस सडकबाट करिब ३/४ सय मिटर तल खसेको प्रत्यक्षदर्शीले बताएका छन् ।

सिंचाई
Forest
Ad.

घाइतेहरूको तानसेन अस्पतालमा उपचार भइरहेको छ । अझै पुर्ण विवरण आउन भने बाँकी नै छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया