Smoking Causes Cancer

चितुवाको मुखमा झुण्डिएको बाँदरको मृत शरीरमा टाँसिएको बच्चाको हृदयविदारक तस्वीर भाइरल



ओझेलका खबर संवाददाता
५ वर्ष अगाडि


Place for ads

अफ्रिका: अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको चितुवाको मुखमा झुण्डिएको मृत बाँदरको शरीरमा टाँसिएको बाँदरको बच्चाको हृदयविदारक तस्वीर वन्यजन्तु फोटोग्राफर शफीक मुल्लाले जाम्बियाको लुवाङ्ग्वा राष्ट्रिय निकुञ्जमा खिचेका हुन्।

सिकारीको मुखमा मृत अवस्थामा रहेको आमालाई छोड्न नसकेको कारुणिक दृश्य देख्दा जो कोहीको मन विचलित हुन्छ। तथापि यो प्राकृतिक नियम नै हो।

फोटोग्राफर मुल्लाले भने, ‘प्रकृति सधैँ सुन्दर हुँदैन। यस तस्वीरले पक्कै जीवनको कठोर वास्तविकता देखाउछ। दिगो वातावरणका लागि एक प्रजाति अर्को प्रजातिका लागि मर्नुपर्छ।’ डेलिमेलले यो खबर प्रकाशित गरेको छ।

सिंचाई
Forest
Ad.

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया