Smoking Causes Cancer

विश्वकै जेष्ठ व्यक्ति इटोकाको ११६ बर्षको उमेरमा मृत्यु



ओझेलका खबर
२ वर्ष अगाडि


Place for ads

काठमाडौ, २० पुस:  बिश्वकै सबैभन्दा जेष्ठ उनेर कि महिला वृद्ध व्यक्ति जापानकी टोमिको इटोकाको ११६ बर्षको उमेरमा शनिबार निधन भएको छ अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

जापान स्थित ह्युगो प्रान्तको आशिया सहरको एक अस्पतालमा   उनको निधन भएको आशियाका मेयरले बिज्ञप्ति मार्फत जानकारी दिएको अन्तर्राष्ट्रिय संचार माध्यमा उल्लेख छ ।

विश्वकै वृद्ध व्यक्ति भनेर गिनिज वर्ल्ड रेकर्डलेमा उल्लेख संसारकै वृद्ध व् महिला स्पेन कमारिया ब्रानयास मोरेराको अगस्ट २०२४ मा ११७ वर्षको उमेरमा निधन भएपछि गत बर्षको सेप्टेम्बरमा जापान कि का इटोका बिश्वको सबैभन्दा वृद्ध घोषित भएकी थिइन्।

सिंचाई
Forest
Ad.

सन् १९०८ मा जन्मिएर २० वर्षको उमेरमा विवाह गरेकी इटोकाको २ छोरा र दुई छोरी रहेको बताईन्छ । १९७९ मा उनको श्रीमानको निधन भएको थियो।

अहिले उनका एक छोरा, एक छोरी जिवितै रहेको र पाँच जना नातानातिनाहरू रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले ल् उल्लेख गरेको छ।

 

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो