Awareness Campaign

नवलपुरको प्रगतिनगरमा सवारी दुर्घना हुँदा ३ जना घाइते



पृतम भुजेल
७ महिना अगाडि


Awareness

Place for ads

नवलपुर, चैत्र २९: पुर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपुरको देवचुली नगरपालिका-१४, छत्तीसघरे स्थित कुलेन एलेन पेट्रोल पम्प अगाडी सवारी दुर्घटना हुदा ३ जना घाइते भएका छन्।

शुक्रबार बिहान ९:१३ बजेको समयमा भैरहवाबाट काठमाडौ तर्फ जादै गरेको लु २ ख ६४३३ नम्बरको को बसले सोही दिशा भएर जादै गरेको बागमति प्रदेस ३-००१ख-३५३४ नम्बरको ट्रकलाई ओभरटेक गर्ने क्रममा ठक्कर दिई अनियन्त्रित भई कुलेन एलेन पेट्रोल पम बाट तेल भरेर निस्कदै गरेको गण्डकी प्रदेस ०४-००१ प २२८२ नम्वरको मोटरसाईकललाई ठक्कर दिदा तीन जना घाईते भएका हुन।

घाईते हुनेहरुमा उप्त मोटरसाइकलमा सवार देवचुली १३ बस्ने अंन्दाजी ३१ बर्षका बिष्णु अर्जेल क्षेत्री र सोही स्थानकि २८ बर्षकी करिष्मा अर्जेल क्षेत्री र सबसका सह-चालक रुपन्देहीको सियारी गाउँपालिका-६ का ३२ बर्षिय रमेश रानाभाट रहेका छन।

सिंचाई
Forest
Ad.

गम्भीर घाइते उनिहरुलाई उपचारका लागि चितवन मेडिकल क्स्ल्र्ज पठाइएको छ। घाईते मध्ये दुई जनाको अबस्था मध्येम रहेको र रमेश राना भाटको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रबक्ता डिएसपी मधु नेपालले जानकारी दिए। उनका अनुसार नेपाली ट्रकका चालक फरार छन् भने बसका चालक प्रहरी नियन्त्रणमा छन।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

पृतम भुजेल को बारेमा

प्रितम भुजेल नवलपुर जिल्ला संवाददाता हुन। मो.: 9857040699

पृतम भुजेल द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →