Smoking Causes Cancer

बाँकेमा थप पाँच जनाको कोरोना संक्रमणका कारण मृत्यु



भुवन काफ्ले
५ वर्ष अगाडि


Place for ads

बाँके: कोरोना संक्रमणबाट बाँकेमा थप पाँच जनाको मृत्यु भएको छ।

भेरी अस्पतालमा चार र नेपालगन्ज मेडिकल कलेजमा एक संक्रमितको मृत्यु भएको जिल्ला स्वाथ्य कार्यलयका कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिनुभयो।

सिंचाई
Forest
Ad.

वलीका अनुसार भेरी अस्पतालमा बैतडीका ५५ वर्षीय पुरुष, बर्दियाकी ४९ वर्षीया महिला, सल्यानका ४६ वर्षीय पुरुष र दाङकी ३२ वर्षीया महिलाको मृत्यु भएको छ।

यस्तै नेपालगन्ज मेडिकल कलेजमा बाँकेका ६७ वर्षीय पुरुषको मृत्यु भएको छ। यो सहित बाँकेमा जिल्ला भित्रका ३०७ र जिल्ला बाहिरबाट उपचारका लागि पुगेका ३३७ संक्रमितको ज्यान गएको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया