Smoking Causes Cancer

माओवादी केन्द्र निकट रुरुक्षेत्रका शिक्षकहरुको भेला सम्पन्न



ओझेलका खबर
२ वर्ष अगाडि


Place for ads

 

 

१० पुस , गुल्मी । नेपाल कम्युनिस्ट पार्टि ( नेकपा माओवादी केन्द्र ) निकट शिक्षकहरुको सङ्गठन एकीकृत राष्ट्रिय शिक्षक संगठनले गुल्मीले रुरु क्षेत्र गाउँपालोका स्तरिय शिक्षक्षरुको भेला बुधबार सम्पन्न गरेको छ ।

सिंचाई
Forest
Ad.

रिडिमा भएको भेलाले विभिन्न निर्यणयहरु गरेको छ । भेलालाई प्रमुख अतिथिको आशन बाट नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य रामलाल बिकले प्रशिक्षणमुलक मन्तव्य दिनु भएको थियो ।

त्यस्तै बिशेष्स अतिथि जिल्ला कमिटी सचिबालय सदस्य तथा रुरु क्षेत्र गाउँपालिका अध्यक्ष यदु ज्ञवालि, शिक्षक सङ्गठनका केन्द्रिय सदस्य डोलराज खनाल , माओवादी नेताहरू क्रमशः नारायण पौडेल , हरि ज्ञवाली, कमल श्रेष्ठ पनि प्रशिक्षण मन्तव्य राखेका थिए ।

बैठकमा अनेरास्ववियु ( क्रान्तिकारी ) का जिल्ला अध्यक्ष किषन पाण्डे , अर्का बिध्यार्थि नेता विशाल थापा लगायत र शिक्षक नेताहरूले आ आफ्नो धारणा राखेका थिए ।

एकीकृत शिक्षक सङ्ग्ठन रुरु क्षेत्र गाउँ कमिटी अध्यक्ष चिरञ्जीवी ज्ञवालीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संञ्चालन धनन्जय गौतमले गरेका थिए ।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो