Smoking Causes Cancer

एमाले गुल्मीको कालिगण्डकी अधिवेशन २२ मंङसिरमा



ओझेलका खबर
२ वर्ष अगाडि


Place for ads

नेकपा एमाले गुल्मीले कालिगण्डकी गाउँ कमिटी अधिवेशन यहि मंङसिर २२ गते गर्ने भएको छ ।  त्यस गाउँ कमिटी अध्यक्ष अध्यक्ष रामजी ढकालका अनुसार मंङसिर २२ गते पुर्तिघाटमा गाउँ अधिवेशन गर्न लागिएको हो ।

जिल्लाका दुई नगरपालिका र १० गाउँपालिका मध्ये अन्य सबैतिर अधिवेशन सम्पन्न भएको छ र कालिगण्डकीमा हुने अधिवेशन अन्तिम पालिका भएको ढकालले जानकारी दिए ।
अधिवेशनको सो पार्टीका केन्द्रिय सदस्य तथा प्रदेश सरकारका कृषि , भुमि ब्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले उद्घाटन गर्ने कार्यक्रम रहेको ढकलाले बताए ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो