Awareness

Get Vaccinated

साहित्यिक चौतारी नेपालको नवौं वार्षिकोत्सव सम्पन्न

काठमाडौं: साहित्यिक चौतारी नेपालको नवौं वार्षिकोत्सव फागुन २७ गते प्रज्ञा प्रतिष्ठान कोलादी (पारिजात हल) मा सम्पन्न भएको छ। नेपाली साहित्यको विकास र विस्तारसँगै सामाजिक कार्यमा समेत क्रियाशील संस्था साहित्यिक चौतारी नेपालको ९ औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । केन्द्रीय अध्यक्ष गीता भण्डारीको अध्यक्षता तथा नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति भुपाल राईको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो […]

पूरा पढ्नुहोस्

साहित्यिक चौतारी नेपालको नवौं वार्षिकोत्सब फागुन २७ गते मनाइने

साहित्यिक चौतारी नेपाल को नवौं वार्षिकोत्सब फागुन २७ गते गरिने साहित्यिक चौतारी नेपालको नवौं वार्षिकोत्सब फागुन २७ गते भव्यताको साथमा सम्पन्न गरिने भएको छ।नेपाली साहित्यको विकास र विस्तारका साथै सामाजिक सेवामा क्रियाशील रहदै आएको संस्थाको नवौं वार्षिकोत्सब मनाउने भएको छ। वार्षिकोत्सबको अवसरमा चौतारी अंक ५ तथा इजरायल शाखा सदस्य सिन्धु पौडेलको कृति `मृत सागरको उचाइबाट´कविता […]

पूरा पढ्नुहोस्

साहित्यिक चौतारी नेपालको नवौँ वार्षिकोत्सव फागुन २७ गते गरिने

साहित्यिक चौतारी नेपालको नवौं वार्षिकोत्सब फागुन २७ गते भव्यताको साथमा सम्पन्न गरिने भएको छ।नेपाली साहित्यको विकास र विस्तारका साथै सामाजिक सेवामा क्रियाशील रहदै आएको संस्थाको नवौं वार्षिकोत्सब मनाउने भएको छ। वार्षिकोत्सबको अवसरमा चौतारी अंक ५ तथा इजरायल शाखा सदस्य सिन्धु पौडेलको कृति `मृत सागरको उचाइबाट´ कविता संग्रह विमोचन,शाखा तथा स्रष्टा सम्मान साथै शाखा प्रतिनिधिहरुको रचना […]

पूरा पढ्नुहोस्

बागलुङको ढोरपाटन नगरपालिकामा ट्याक्टरको ठक्कर बाट एक बालकको मृत्यु

बागलुङ। बागलुङको ढोरपाटन नगरपालिकामा ट्याक्टरको ठक्करबाट १ बालकको मृत्यु भएको छ । शनिबार दिउँसो २ बजे ढोरपाटन नगरपालिका–६ चामिद्वारमा ध १ त ५११ नम्बरको ट्याक्टरको ठक्करबाट सोही स्थानमा बस्ने वर्ष १३ का लक्ष्मण विकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी प्रहरी निरीक्षक राजाराम खड्काले बताउनुभयो । घटनामा संलग्न सवारी र चालकलाई इलाका […]

पूरा पढ्नुहोस्

गुल्मी जिल्लाकै पहिलो रेडियो,रेडियो रेसुङ्गा १६ औँ वर्षमा प्रवेश

गुल्मी – जिल्लाको पहिलो रेडियो स्टेशन रेडियो रेसुङ्गा एफ.एम १०६.२ मेघाहर्ज आज देखि  १६ औँ वर्षमा प्रवेश गरेको छ । २०६४ साल फागुन ७ गते गुल्मी जिल्लामा पहिलो रेडियो स्टेशनको रुपमा स्थापना भएको रेडियोले आफ्नो सफलतम १५ औँ वसन्त पार गरि १६ औँ वसन्तमा प्रवेश गरेको हो । “गाउँ देखि शहर सम्म पहाडदेखि तराई सम्म शान्ति […]

पूरा पढ्नुहोस्

चितवन २ मा वैशाख १० गते उपनिर्वाचन हुने

  निर्वाचन आयोगले चितवन क्षेत्र नम्बर २ मा वैशाख १० गते उपनिर्वाचन गर्ने निर्णय गरेको छ । आइतबार बसेको निर्वाचन आयोगको बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम २०८० साल वैशाख १० गते आइतबार चितवन क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन गर्ने निर्णय गरेको हो । यसअघि गत ४ मंसिरमा […]

पूरा पढ्नुहोस्