Place for ads

Awareness

पाल्पाको भैरव मा.वि.मा एक विद्यार्थी एक सीप कार्यक्रम सुरु



सुमित्रा कंडेल
३ महिना अगाडि


Place for ads

पाल्पा: रिब्दिकाेट गा.पा., वडा नं. ४ मा रहेकाे भैरव जनता माध्यमिक विद्यालयले एक विद्यार्थी एक सि‌पकाे प्रर्दशन गरेकाे छ।

कार्यक्रमका प्रमुख अतिथी गाउँ पालिकाका प्रमुख नारायण बहादुर कार्कीले कार्यक्रमकाे उद्घाटन गर्दै बिधालयले गरेकाे कार्यक्रम नाैलाे भएकाे बताउदै हरेक बिद्यार्थीमा लुकेर रहेकाे शिपलाई उजागर गरेकाे ,यस्ता कार्यक्रमले बिद्यार्थीमा मनाेवल बढ्ने समेत बताउनु भयाे ।

Get Vaccinated

कार्यक्रमकाे उद्वेश्यमाथी प्रकाश पार्दै निमित्त प्र अ सुरेशप्रसाद गाैतमले बिद्यार्थीकाे नृत्य देखि गायनसम्म कक्षा ५ देखि १२ कक्षा सम्मका १ सय९२ जना भाई बैनीले अाफ्नाे प्रतिभालाई एक बिद्यार्थी एक सिप कार्यक्रम अन्तरगत तयार गरिएका बस्तुहरु निकै उत्साह मिहनेत गरि बनाई प्रर्दशन गरेकाेमा धन्यबाद दिनु हुदै शैक्षिक गुणस्तर कायम गर्न बिद्यार्थीमा लुकेकाे प्रतिभा उजागर गर्न यस्तो कार्यक्रम ल्याएकाे बताउनु भयाे ।

कार्यक्रममा १० वटा स्टलमा राखिएको थियो।एक बिद्यार्थी एकसिपकाे गा पा अध्यक्ष कार्की ,शिक्षा शाखा प्रमुख मणि खनाल ,अतिथी तथा अभिभाकहरुले अबलाेकन गर्नु हुदै यस्ता कार्यक्रमले बिद्यार्थी भाईबैनीमा लुकेर रहेकाे प्रतिभा लाई उजागर गर्न सकिने बताउनु भएकाे थियो ।कार्यक्रममा शिक्षा शाखा प्रमुख मणिप्रसाद खनालले भैरबजनता मा वि ले ल्याएकाे कार्यक्रम प्रशंसनिय भएकाे ,विद्यार्थीकाे प्रतिभालाई शैक्षिक गतिबिधीबाट प्रदर्शन गरेकाेमा धन्यवाद दिनु भएकाे थियाे ।

यस्तै गरि वडा अध्यक्ष शाेम बहादुर कार्कीले बिद्यालयले राम्राे गुणस्तरिय शिक्षा प्रदान गर्नकाे लागी बिद्यालयकाे प्रसाशन नै समर्पित भै काम गर्नु पर्ने अभिभाबक शिक्षक र बिद्यार्थी बिच राम्राे सम्बन्ध हुनु पर्नेमा जाेड दिनु भएकाे थियाे ।

एक बिद्यार्थी एकसिपकाे मुल्यांकनमा अर्जुन थापा प्रथम ,कुमार सिङ्जालि द्वितिय ,जेनिशा श्रेष्ठले तृतिय भएकी छन भने नृत्य तर्फ करिस्मा बिककाे समुह प्रथम ,अाषिका गहतराजकाे समुह द्वितिय र कुमार सिङजालीकाे संम्वाद तृतिय भएकाे छ ।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

सुमित्रा कंडेल को बारेमा

सुमित्रा कंडेल ओझेलका खबर डटकमको सह-सम्पादक तथ पाल्पा जिल्ला संवाददाता हुन। कंडेल रेडियो मदनपोखरामा पनि कार्यरत छिन्।

सुमित्रा कंडेल द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →