Smoking Causes Cancer

लघुकथा: एलर्जी



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

-नारायण कोइराला
म एक बोतल लिएर कोठामा भित्रपसेँ। उनी काममा व्यस्त थिईन्।
एक मनले सोच्यो,”बोतल पिएर खाली गरिहाल्छु।”
मन न हो फेरि सोच्यो,”उनलाई पनि पिलाउनु पर्छ।”

उनी भित्र पस्ने बित्तिकै बोतल खोलेर भने, “आउ संगै पिऊ।”
उनले एक चुस्की लगाइन र मुस्कुराउँदै भनिन्,
“सरी ल! धेरै पिउँदा मलाई दुधले एलर्जी हुन्छ।”

– तानसेन,पाल्पा

सिंचाई
Forest
Ad.

 

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया