Smoking Causes Cancer

रिडीबजारमा ‘रुरु जनसेवा पाेलिक्लिनिक’ खुल्ने



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Place for ads

कृष्ण अन्जान, गुल्मी: गुल्मी, पाल्पा र स्याङ्जाको संगमस्थल रिडीबजारमा रुरु जनसेवा पाेलिक्लिनिक खुल्ने भएकाे छ। ओपिडि सेवा, डिजिटल प्रविधिकाे भिडियाे एक्सरे, ल्याव जाँच, इसिजि र फार्मेसी सेवा सन्चालन गर्ने तयारी गरेकाे डाक्टर विकास पन्थीले बताए।

विभिन्न राेगका बिरामीहरुलाई सहज स्वास्थ सेवा प्राप्त हाेस भन्ने उद्देश्यले विशेषज्ञ सहितको सेवा दिने गरी हाललाई ५ बेडको रुरु जनसेवा पाेलिक्लिनिक काे स्थापना हुन लागेकाे हाे।

माघ १ गते उद्घाटन गर्ने गरि तयारी शुरु गरिएकाे उक्त पाेलिक्लिनिक सुरु भए रुरु जनसेवा पाेलिक्लिनिक रिडीको पहिलो पाेलिक्लिनिक हुनेछ।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया