Smoking Causes Cancer

लघुकथा: अवतार



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Place for ads

काले र सेते चौपारीमा बसेर कुरा गरिरहन्थे। यसपाली मतदान गर्दै गर्दैनौँ।

मतदान गर्ने दिन दुवैलाई मतदान केन्द्रको लाइनमा देखेँ। म अचम्म!

मतदान पछि जिस्क्याउँदै सोधेँ, ‘के हो यस्तो चमत्कार?’ चमत्कार होइन हजुर। पैसाको अवतार!

सिंचाई
Forest
Ad.

-नारायण कोइराला
तानसेन, पाल्पा

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया