Smoking Causes Cancer

पश्चिम नेपालमा भूकम्पको धक्का महसुस, बाँकेमा केन्द्रबिन्दु



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Place for ads

काठमाडौं: पश्चिम नेपालमा भूकम्पको धक्का महसुस भएको छ।

बाँकेमा केन्द्रविन्दु भएर राति १:२८ बजे ४.८ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

भूकम्पको धक्का पश्चिम नेपालका केही जिल्ला र भारतको लखनउ क्षेत्रसम्म महसुस भएको थियो।

सिंचाई
Forest
Ad.

मध्यराति भूकम्प गएपछि नागरिक त्रसित भएका थिए।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया