Smoking Causes Cancer

हिजो देखि बडिगाड खोलामा बेपत्ता अधिकारीको शव फेला



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Place for ads

गुल्मी: शनिवार बडिगाड खोलामा बेपत्ता गुल्मीका पुरुषको शव फेला परेको छ।

गुल्मीको मुसिकोट नगरपालिका वार्ड न ४ का ६० वर्षीय तुलबहादुर अधिकारी मलामी गएको बेला चिप्लिएर बडिगाड खोलामा खसेर बेपत्ता भएका थिए।

शनिवार प्रहरी र स्थानीयले बडिगाड खोला किनारामा खोज्दा पनि फेला पार्न सकेका थिएनन्।

सिंचाई
Forest
Ad.

आईतबार बिहानै देखि खोजि कार्यमा जुटेका प्रहरी र स्थानीयले उनको शव चन्द्रकोट गाउँपालिका र गुल्मीदरबार गाउँपालिका जोड्ने झोलुङ्गे पुल अर्थात चिउरेनी चिर नजिकै बडिगाड खोलामा फेला पारेका हुन्। बडिगाड अनलाइनमा खबर छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया