Smoking Causes Cancer

गुल्मीमा विदेश जानेहरुका लागि हप्तामा २ दिन कोभिड विरुद्धको खोप लगाइने



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Place for ads

गुल्मी: गुल्मीमा परदेश जानेहरुको लागि कोभिड विरुद्धको खोप दिन सुरु गरिएको छ।

पुस २० गतेबाट गुल्मी अस्पतालको खोप केन्द्रबाट हप्तामा दुई दिन मंगलबार र शुक्रबार खोप दिइने स्वास्थ्य कार्यालय गुल्मीका निमित्त प्रमुख पशुपति आचार्यले जानकारी दिए। आवश्यक व्यक्तिलाई जेनसेन खोप प्रदान गरिने छ। जोनसोन खोप ५ डोजको हुने भएकाले पालिकाबाट समुहमा पठाउन आचार्यले अनुरोध गरे।

समुहमा आए जुन दिन पनि खोप लगाउने सुविधा उपलब्ध रहेको छ। यो खोप परदेश जानेहरुको लागि मात्र र नि:शुल्क हुने आचार्यले बताए।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया