Smoking Causes Cancer

गुल्मेली गायक रामचन्द्र चन्दको लोक दोहोरी गीत ‘तिम्रो साथ पाएत’ सार्वजनिक (भिडियो सहित)



ओझेलका खबर संवाददाता
५ वर्ष अगाडि


Place for ads

गुल्मी: चर्चित गुल्मेली लोक गायक रामचन्द्र चन्दको लोक दोहोरी गीत ‘तिम्रो साथ पाएत’ सार्वजनिक गरिएको छ। रामचन्द्र चन्दको युट्युब च्यानल मार्फत सार्वजनिक गीतमा स्वर स्वयं रामचन्द्र चन्द र पार्वती बिसीको रहेको छ।

आज्ञा क्रियसन द्वारा निर्मित गीतका शब्द र संगीत संयोजन प्रकाश न्यौपानेको रहेको छ भने एरेन्ज कृष्ण बिकेले गर्नुभएको हो।

शिवाजी क्षेत्री र कविता क्षेत्रीको मुख्य अभिनय रहेको म्युजिक भिडियोको निर्देशन शिवजी क्षेत्रीले गर्नुभएको हो।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया