गुल्मी , २१ पुस । नेकपा माओवादी केन्द्र चन्द्रकोट गाउँपालिका वडा नम्बर १ दििब्रुङ र वडा नम्बर ४ शान्तिपुरको अधिवेशन सम्पन्न भएको छ । वडा नम्बर १ दिब्रुङको तेश्रो अधिवेशनले अध्यक्ष पदमा रविलाल अर्याल सर्वसम्मत निर्वाचित भएका छन ।
त्यस्तै उपाध्यक्षमा डिल बहादुर बिक , सचिबमा गोपाल अर्याल, सह सचिबमा खिम बहादुर बलाल , कोषाध्यक्षमा राम प्रसाद खरेल पनि सर्वसम्मत निर्वाचित भएका छन ।
सदस्यहरुमा क्रमशः ््राम प्रसाद सापकोटा,श्याम बहादुर बिक,खिमनाथ सुनार,तारा बिक, कमला बिक,उमा कँडेल, शेषकान्त सापकोटा,उमानन्द सापकोटा,ऋषिराम देवकोटा, दुर्गा बिक,निशा बिक,राम बहादुर बिक,मेखलाल खरेल, सुमित्रा खरेल,बाल कुमारी पुन,धन बहादुर सुनार, सम्झना पुन,ललिता बिक,पबित्रा बिक, योगेश बलाल पनि सर्वसम्मत निर्वाचित भएका छन ।
त्यस्तै पालिका अत्रिवेशन अिप्रतिनिधिहरुमा हिमाल पुन, जय बिक, कृष्ण बहादुर बलाल,लालमाया बिक,जित बहादुर बिक,टिकाराम देबकोटा, तेज नारायण सापकोटा, गंगा सापकोटा, राधिका खरेल, बिष्णु बि क, देब थापा , तुलसि गौतम, भिम बहादुर थापा र गंगा गुरुङ छनौट भएका छन ।
ु
त्यस्तै महिला संयोजकमा राधिका खरेल, एवं युबा संयोजकमा शुसिल कामी र सह संयोजक मा बिशाल पुन सहित युवा नेतृत्व एवं धन बहादुर गुरुङ सहित १५ सदस्यिय सल्लाहकार समिति अधिवेशनले गठन गरेको छ ।
त्यस्तै माओवादी केन्द्र चन्द्रकोट ४ शान्तिपुरको प्रथम वडा अधिवेशन बाट टेक बहादुर थापा सर्वसम्मत निर्वाचित भएका छन । उपाध्यक्षमा मनिराम रम्तेल,
सचिवमा सुभाष थापा , सह सचिबमा नन्द कुमारी खत्री, कोषाध्यक्षमा श्याम बहादुर बोहोरा पनि सर्वसम्मत चयन भएका छन ।
अधिवेशनले सदस्यहरुमा क्रमशः मुमिना खातुन,खडग ढेंगा,कुमारी परियार,रिमा शाही, अर्जुन नेपाली, ईन्द्र बहादुर थापा,तुलसि हमाल,बिपिन थापा, जनक सार्की,सुरेश बोहोरा,कमल बौडेल, कमला बौडेल,डोल बहादुर घर्ति सार्की, प्रेम बहादुर नेपाली, टिकाजित थापा, खिम बहादुर रेश्मी, कृष्ण बहादुर राना,सिता कुमाल, सहित २५ सदस्यिय वडा कार्य समिति गठन गरेको छ ।
पालिका अधिवेशन प्रतिनिधिमा सिफारिस कृष्ण बहादुर थापा ( तरंग ) , बिष्णु बर्मा , सोमकला घर्ति, केशर बहादुर नेपाली र बम बहादुर खत्री छनौट भएका छन । त्यस्तै पालिका सल्लाहकार समितिमा बिस्मिल्ला मिँया सिफारिस भएका छन ।
दुबै अधिवेशना माओवादी केन्द्रका केन्द्रिय सदस्य सिर्जना तरामुको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै बिशेष अतिहरुमा सो पार्टीका लुम्बिनी प्रदेश कमिटी सचिवालय सदस्य युवराज खत्री, चन्द्रकोट गाउँ कमिटीका कार्यबहाक अध्यक्ष कृष्णबहादुर थापा , उपाध्यक्ष बाबुराम बोहरा , सचिव गोकर्ण शर्मा लगायतका नेताहरुले प्रशिक्षण मन्तब्य राखेका थिए । चन्द्रकोटका ८ वडा वडाहरु मध्ये अब वडा नम्वर ६ हरेवामा मात्रै वडा अधिवेशन गर्न बाँकी रहेको र त्यो सके लगत्तै पुस २७ गते शान्तिपुरमा पालिका स्तरिय अधिवेशन हुन गईरहेको चन्द्रकोट गाउँ कमिटी सचिव गोकर्ण शर्माले जानकारी दिए ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |










