Smoking Causes Cancer

शिक्षक सेवा आयोगको प्रा.वि. तहको दोस्रो लिखित परीक्षामा गुल्मीबाट २०७ जना परिक्षार्थी सफल



वसन्त अधिकारी
२ वर्ष अगाडि


Place for ads

गुल्मी: शिक्षक सेवा आयोगले लिएको प्राथमिक तह दोस्रो परीक्षामा गुल्मीबाट २०७ जना परिक्षार्थी सफल भएका छन ।

जम्मा ५६७ जना परिक्षार्थी सम्मिलित भएको परिक्षामा २०७ जना सफल भएका हुन । गुल्मी जिल्लाका लागि खुल्ला १०६, महिला २३, आदिवासी जनजाती ३७, मदेशी ६, दलित १८ र अपाङ्ग कोटामा ९ गरि जम्मा १९९ जनाको माग भै आएकोमा २०७ जनाले दोस्रो लिखित परीक्षा पास गरेका हुन ।

दोस्रो लिखित परिक्षामा सफल परिक्षार्थीको क्रम संख्याको आधारमा आगामी फाल्गुण २० र २१ गते शिक्षा विकास समन्वय एकाई दाङमा अन्तरवार्ता हुने शिक्षक सेवा आयोग सानोठिमी भक्तपुरद्वारा प्रकाशित सुचनामा जनाईएको छ ।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो