Smoking Causes Cancer

बागलुङमा जिप दुर्घटना, चालक र एकजना यात्रुको मृत्यु



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Place for ads

बागलुङ: बागलुङमा भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। आज बिहान बुर्तिबाङ बजारबाट ढोरपाटनतर्फ गइरहेको जिप अस्तुमा दुर्घटना भएको बताइएको छ।

दुर्घटनामा जिप चालक ढोरपाटन नगरपालिका-४ का ३० वर्षीय तिलक घर्तीमगर र काठमाडौंकी २८ वर्षीय सङ्गीता अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते नौ जनाको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा प्रारम्भिक उपचार गरिएको छ।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो