Smoking Causes Cancer

खुकुरी युथ क्लबद्वारा विद्यालय क्षेत्रमा दुर्घटना न्यूनीकरण गर्न बोर्ड राखियो



अनिष पन्थी
३ वर्ष अगाडि


Place for ads

गुल्मी: गुल्मीमा खुकुरी युथ क्लबले ट्राफिक नियम सम्बन्धि बोर्ड राखेको छ। जिल्लाको रेसुङ्गा नगरपालिका-८ स्थित रिडर्स पब्लिक हाइ स्कुल र सिद्दबाबा माध्यमिक विद्यालय जाने चोकमा ट्राफिक नियम सम्बन्धि बोर्ड राखिएको हो।

सडकमा बढदो तिब्र सवारीसाधनलाई न्यूनिकरण गर्ने उद्देश्यले चोकहरुमा ट्राफिक नियमका बोर्डहरु राखिएको खुकुरी युथ क्लबका अध्यक्ष सन्दिप भलामिले जानकारी दिए ।

सोही ठाउँमा दुई विद्यालय भएको र बिहानको समय र साझको समयमा बिद्यार्थीको चापलाइ हेरि दुर्घटना नहौस भन्न बोर्ड राखिको भलामिले जानकारी दिए ।

सिंचाई
Forest
Ad.

बोर्ड राख्नको लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय तम्घास गुल्मी र कोब्रा ग्रुपले सहयोग गरेको खुकुरी युथ क्लबका सचीव निशान टन्डनले जानकारी दिए । बि.स. २०७९ मा तम्घासको खानिगाउँबाट स्थापना भएको कल्बले बिगतमा पनि धेरै समाजिक काममा सहयोग गर्दै आएको थियो ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो