Smoking Causes Cancer

गुल्मी महोत्सवमा आज बिक्री हुने टिकटको पैसाको ५० प्रतिशत भूकम्प पीडितहरुको लागि पठाइने



अनिष पन्थी
३ वर्ष अगाडि


Place for ads

अनिष पन्थी, गुल्मी: प्रथम गुल्मी ऐतिहासिक महोत्सवको आज शनिबार हुने कारोबारको टिकटको ५० प्रतिशत रकम जाजरकोटका भूकम्प पीडितहरुको उद्धारका लागि पठाइने भएको छ।

उद्योग संघको आयोजनामा उपल्लो तम्घासमा सञ्चालन भइरहेको महोत्सवको शनिबार कारोबार हुने टिकटको ५० प्रतिशत रकम भूकम्प प्रभावितहरुको उद्धाराका लागि जाजरकोट पठाइने आयोजकले जनाएको छ ।

गुल्मी उद्योग संघको शनिबार बसेको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो। भुकम्पमा परी दिवंगत हुनुभएकाहरुमा शोक व्यक्त समेत गरेको छ ।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो