Smoking Causes Cancer

Awareness Campaign

लघुकथा: कीरा



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

– नारायण कोइराला

सालिकबाट आवाज आयो,”साथी मेरो अनुहार हेर न। सालिकको अनुहार हेर्दा धुलोमाटोले लत्पतिएको थियो। सालिकको अनुहार गणतन्त्र जस्तै लाग्यो।

एकबाल्टी पानीले सालिकको अनुहार सफाई गरे। सालिक खिस्स हाँसीरहेको महसुस गरे।

सिंचाई
Forest
Ad.

अगाडि बढ्दै थिए।फेरि आवाज आयो। फन्नक फर्किएर हेरें।यति छिटै शालिकको अनुहार अँध्यारो। मैले शालिकको कुरो बुझे र भने, “अनुहार सफा गरेझैँ गणतन्त्रका कीरा सफा गर्ने हैसियत हामी जनतामा रहेन।”

– तानसेन, पाल्पा

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो