Salime Malika Krishi Farm

Awareness Campaign

स्वर्गीय छन्त्यालको परिवारलाई बडिगाड गाउँपालिकाद्वारा आर्थिक सहयोग



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

बडिगाड: बडिगाड गाउँपालिकाले स्वर्गीय गायिका निरा छन्त्यालको परिवारलाई आर्थिक सहयोग गरेको छ।

गत माघ १ गते पोखरामा भएको एती एयरलाईनको विमान दुर्घटनामा ज्यान गुमाएकी लोक दोहरी गायिका छन्त्यालको परिवारलाई गाउँपालिकाले शोकसभासहित पचास हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो।

हिजो (मंगलबार) स्वर्गीय गायिका छन्त्यालको घर बडिगाड-३, सिसाखानी पुगेर गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारी, उपाध्यक्ष भिमसेन वन, प्रमुख प्रशासकिय अधिकृत चेतनारायण भण्डारी लगायतको उपस्थितिमा शोक सभासहित स्वर्गीय छन्त्यालको आत्माको चिर शान्तिकोे कामना गर्दै परिवारमा गहिरो समवेदना व्यक्त गरिएको थियो।

सिंचाई
Forest
Ad.

यो पनि: बागलुङको बडिगाडकी गायिका निरा छन्त्याल यतिको धुवाँ संगै अस्ताइन

गाउँपालिका अध्यक्ष अधिकारीले बोल्दै गायिका निरा छन्त्यालको असमाहिक निधनले सिंगो बडिगाड गाउँपालिकालाई स्तव्ध बनाएको बताइन्। -रेडियो सारथी

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया