Awareness

हामीलाई साथ दिनुहोस्

नागरिकलाई सुसूचित गर्दै सचेतना फैलाउने उद्देश्यले यो न्यूज पोर्टल सञ्चालन गरिएको छ। हामीले हाम्रो व्यावसायिक हित भन्दा जनहितलाई प्राथमिकता दिदै आएको सर्वविदितै छ। हाम्रो साइटमा देखिने जनचेतनामूलक ब्यानर, खबर आदि त्यसको प्रमाण हुन। तपाईंको साथ पाए आगामी दिनहरुमा पनि निरन्तरता दिइनेछ।

ओझेलका खबर डटकम निष्पक्ष, वस्तुपरक र निष्ठापूर्ण पत्रकारितामा समर्पित संस्था हो। स्थापना हुँदा नै हामीले स्वच्छता, निष्पक्षता, वस्तुपरकता र निष्ठालाई आफ्नो मूल मन्त्र बनाएका छौँ। यद्यपि यसरी मिडिया सञ्चालन गर्दा आर्थिक स्रोतको आवश्यकता पर्छ नै। त्यसैले सञ्चारमाध्यम सञ्चालनका लागि निशर्त स्रोतहरू जस्तै, नागरिकसँगको हातेमालो मार्फत् जुट्ने ‘सामूहिक वित्तीय परिचालन’ (क्राउड फण्डिङ) मा निर्भर रहने सङ्कल्प गरेको छौँ।

परोपकारी पत्रकारिताको हाम्रो अभ्यासलाई जोगाइराख्न चाहनुहुन्छ भने तलका मध्ये आफ्नो अनूकुलता अनुसारको माध्यमबाट हामीलाई सहयोग गर्न सकिन्छ:

Name: Shalik Ram Khatri
Account No.: 00911400582090000001
Shine Resunga Development Bank (Wami Branch)

क्युआर कोड मार्फत सहयोग गर्न चाहनुहुन्छ भने निम्न क्युआर कोड मध्ये कुनैलाई स्क्यान गर्नुहोस्:

Please Scan

डाउनलोड गर्नुहोस्!

Please Scan

डाउनलोड गर्नुहोस्!

Please Scan

डाउनलोड गर्नुहोस्!

* परिचय खुलाउन चाहनुहुन्छ भने रिमार्क (Remarks) मा लेख्नुहोला।

– सम्पादक
सम्पर्क: contact@salikkhatry.com.np