Smoking Causes Cancer

जहाज दुर्घटनाका पाँच शव परिवारले बुझे



प्रेम सुनार
२ वर्ष अगाडि


Place for ads

 

११ साउन, काठमाडौं ।  सौर्य एयरलाइन्सको विमान दुर्घटनाबाट ज्यान गुमाएकामध्ये हालसम्म पाँच शव काे पहिचान खुली परिवारलाई बुझिसकेका छन् ।

सिंचाई
Forest
Ad.
              शुक्रबार त्रिवि शिक्षण अस्पताल परिसरबाट पाँच शव परिवारले बुझेका हुन् ।उद्धव पुरी, अश्मिन निरौला, श्याम विन्दुकर, राजाराम आचार्य र पाइलट सुशान्त कटवालका परिवारले शव बुझेका हुन् ।दुई शव परिवारले भोलि बिहान बुझ्नेगरी प्रक्रिया पूरा भएको छ ।
             तर केही परिवारले भने माग पूरा नहुँदासम्म शव नबुझ्ने बताएका छन् । बीमा, क्षतिपूर्ति लगायतका विषय सरकार र विमान कम्पनीले प्रष्ट पारेपछि मात्र शव बुझ्ने उनीहरूको भनाई छ ।
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →