Smoking Causes Cancer

तीज गीत ‘छड्के हानेर’ ‌बजारमा



प्रेम सुनार
२ वर्ष अगाडि


       

Place for ads

गुल्मी: चर्चित गायिका शान्तिश्री परियारको यस बर्षको ‘छड्के हानेर’ बोलको तीज गीत जमुना सनम नामक युट्युब च्यानल मार्फत हिजो साँझ देखि बजारमा ल्याईएको छ।

यो गीतमा गुल्मीको मुसिकोट नगरपालिका-३, चुदरीगाउँका सन्देश सुनारले अभिनय गरेका छन। सोही वडा मैदानका विनोद हरिले निर्माण गरेको यस गीत म्युजिक भिडियोमा गीता ढुङ्गानाले नृत्य गरेकी छन। शब्द रचना विनोद हरि कै हो।

सुमधुर स्वरकी धनी चर्चित लोकगायिका शान्तिश्री परियारको जादुमय स्वर रहेको गीतको भाव अनुसार सन्देशको अभिनय जीवन्त छ।

सिंचाई
Forest
Ad.
   
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →