रमेश विश्वकर्मा, गुल्मी: गुल्मीको रेसुङ्गा पालिकास्थित एक घरमा विद्युत लाइन सर्टसर्किट भई लागी हुँदा झण्डै ५५ लाख रूपियाँ बराबरको क्षति भएको छ। बुधबार साँझ भएको उक्त आगलागीको मानवीय र चौपायाको क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय, गुल्मीले जनाएको छ।
आगलागीबाट अन्नपात, लत्ताकपडा, कागजपत्र, नगद र हित ५० देखि ५५ लाख बराबरको क्षति भएको छ। ल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) माधवराज काअनुसार साँझ ७ः१५ बजेको समयमा जिल्लाको रेसुङ्गा नगरपालिका-४, छल्दिपना बस्ने ७० वर्षीय लबहादुर दर्लामीको ढुङ्गामाटोले बनेको तीन तले घरमा विद्युत लाइन सर्ट भई आगलागी भएको यो।
लागीको सूचना पाएलगत्तै जिल्ला प्रहरी र्यालय, गुल्मीबाट प्रहरी निरीक्षक श्यामप्रकाश दवको कमाण्डमा २१ जनाको टोली र स्थानीयको यतामा आगलागी नियन्त्रणमा लिएको डिएसपी ले बताउनुभयो। -फाइल फोटो
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |







