Salime Malika Krishi Farm

Awareness Campaign

गुल्मीको मुसिकोटका एक किशोर बडिगाड खोलामा बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: गुल्मीको मुसिकोट नगरपालिका वडा नं. ४ दिगामचौरका एक किशोर बडिगाड नदिमा हाम फाल्दा बेपत्ता भएका हुन। आमा निमा विक र बुवा शिबु विकका छोरा १७ बर्षका संजय विक शनिवार साँझ करिब ५:३० बजे भुवाचिदी बजार जोड्ने पुरानो झोलुंगेपुलबाट खसेको जानकारी आएको त्यहाँबाट पत्रकार महेन्द्र कौशलले जानकारी गराएका छन्।

अझै सम्म जानकारी आएको छैन। कृपया खोला नजिक हुनेले खोलामा नियाली दिनुहोला। काहीँ कतै भेटेमा ९८४५९४२३४६ सम्पर्क गरी खोजी कार्यमा सहयोग गरिदिन परिवारको आग्रह छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया