Awareness

गुल्मीमा करेन्ट लागेर एक जनाको मृत्यु

खबर

Place for ads

गुल्मी: गुल्मीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। जिल्लाको धुर्कोट गाउँपालिका वडानम्बर-४, जैसिथोक निवासी ४२ वर्षका मानबहादुर रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डिएसपी) माधवराज खरेलले बताउनु भयो।

मंगलवार बिहान रानालाई आफनै घरको छडमा पास भएको करेन्ट लागि २ तला माथिबाट खसेर घाइते भएका थिए। घाइतेको उपचारको क्रममा गुल्मी अस्पताल तम्घासमा मृत्यु भएको डिएसपी खरेलले बताउनु भयो।

Get Vaccinated

Leave a Reply

Your email address will not be published. Required fields are marked *